त्रिशूली(नुवाकोट) । व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुदायको व्यक्तिगत घटना दर्तालाई […]
चितवन। छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् । माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुमित रानाभाटकी श्रीमती […]
काठमाडौं । काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरीमाथि गोली प्रहार गर्ने समूहले छाडेको ‘लकर’मा २५ हजार रुपैयाँ फेलापरेको छ । लुटेरा समूहले सो लकर ललितपुरको बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको […]
खोटाङ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, […]
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद सञ्जयकुमार गौतमले नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत पाँचवटा नयाँ नाका सञ्चालन गर्ने सहमति भएकामा सहमतिअनुसार नाका सञ्चालन नभएकामा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको […]
काठमाडौं: सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण बिहीबारदेखि सुरु गरेको छ । गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो । छ महिनाको […]
अनिल वाग्ले, झापा, न्याय नपाए का“शी जानु भनेझैं यतिवेला माया नपाए होक्से जानु पनि भन्न थालिएको छ । किनकी झापाको बुधबारेमा रहेको होक्से भन्ने गाउ“मा वृद्धवृद्धालाई माया बा“ड्न थालिएको छ । वृद्धवृद्धा देशका […]
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने प्रयास गरेको बताएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत र […]
काठमाडौ। ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक […]
विर्तामोड । झापामा पछिल्लो समय हत्याका घटनाहरु बढ्न थालेको छ । गत साउन १ गतेदेखि भदौ २२ गतेसम्म ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्त […]