Aamsanchar

आमसंचारका लेखहरु

काँकडभिट्टा (झापा) । झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

मङ्गलवार, असार २८, २०७३

ताप्लेजुङ। ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बढी वितिसक्दा समेत उस्तै रहेको छ । सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी […]

सोमवार, असार २७, २०७३

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताउनुभएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १९ हजार ५००, कर्मचारी÷कामदारका लागि रु १४ हजार ४००, […]

सोमवार, असार २७, २०७३

झापाको पुरानो बजार मध्यको तत्कालिक अनारमनी हालको विर्तामोड नगरपालिका स्थित विर्ताबजारमा सञ्चालनमा आएको शिखर बजारको उदघाटन गर्दे पूर्व सामसद डिल्ली सिटौला र लोकप्रिय गायक प्रमोद खरेल । तस्वीरः विनोद पाण्डे/आमसंचार  

सोमवार, असार २७, २०७३

काठमाडौँ। मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘‘प्रहरी मेरो साथी’’ अभियान सुरु गरेको छ । सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको […]

सोमवार, असार २७, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिनुभएको हो । कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत […]

सोमवार, असार २७, २०७३

काठमाडौं । अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ । […]

सोमवार, असार २७, २०७३

काठमाडौं– विश्व जनसंख्या दिवस सोमबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा नेपालमा पनि कार्यक्रम हुँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या […]

सोमवार, असार २७, २०७३

झापा । सरकारले खाद्यान्न, औषधि तथा खानेपानीमा शुरु गरेको बजार अनुगमनलाई देशव्यापी र दिगो बनाइने बताएको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने प्रकृतिका अखाद्य पदार्थ समेत विक्री वितरण भइरहेको पाइएकोले त्यसको दिगो नियन्त्रण गर्न […]

सोमवार, असार २७, २०७३

(शम्भु प्रसाई) काठमाडौँ।  तपाईँले कतै सार्वजनिक जग्गा मिचेर घरलगायतका संरचना निर्माण गर्नुभएको त छैन ? छ भने तुरुन्तै खाली गर्नुस् नत्र तपाईँको घरमा डोजर लाग्नेछ । सार्वजनिक, सरकारी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका […]

सोमवार, असार २७, २०७३