Aamsanchar

आमसंचारका लेखहरु

इलाम  । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ । शुक्रबारबाट फरक धारका दुई चलचित्र ‘लुकामारी’ र ‘रिलेसन’ देशैभर एकैसाथ प्रदर्शन भएका छन् । श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ । यसमा मुख्य पात्र […]

शुक्रवार, असार १०, २०७३

  काठमाडौँ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ  । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ […]

शुक्रवार, असार १०, २०७३

  सुरुङ्गा (झापा) । दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना […]

शुक्रवार, असार १०, २०७३

सुरुङ्गा (झापा) । झापाका १२ जना चिकित्सकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको हो […]

शुक्रवार, असार १०, २०७३

कनकाइ नगरपालिका ९ स्थित टेकनारायण बारी, घैलाडुवामा कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्र्ववधन केन््रद्रले आफ्नो सभाहल सहित संग्रालय निर्माणकार्य अगाडी बढाएको छ । झापा क्षेत्र नं ४ का सांसद प्रेमबहादुर गिरीले भवन शिलन्यास गरेपछी […]

बिहिवार, असार ९, २०७३

भारतबाट निश्चित ठाउाको कामका लागि मात्र ल्याइएका रोलर, ग्रेडर, स्कट भ्याकु लोडर अहिले गैरकानुनी रुपमा झापाका विभिन्न ठाउामा प्रयोग भइरहेको छ । तस्वीरमा देखिएको रोलर चारपाने–अर्जुनधारा सडकखण्डमा कानूनको धज्जी उडाएर खुलेआम प्रयोग भइरहेको अवस्थाको हो […]

बिहिवार, असार ९, २०७३

मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखको कार्यभार ग्रहण गर्दै कमलप्रसाद गुरागाई ।साथमा निवर्तमान प्रमुख उमानाथ ओली लगायत ।

बिहिवार, असार ९, २०७३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले […]

बिहिवार, असार ९, २०७३