झापाको मध्यभाग भएर बग्ने कनकाईमाई नदी धार्मिक दृष्टीकोणले पवित्र मानिन्छ । हिन्दुहरुले मान्ने विभिन्न चार्ड पर्वहरु मध्यको जनैपूणियामा बर्षेनी कनकाईमाई नदीमा नुहाउन, पुजाआजा गर्न र वैधिक मन्त्रद्वारा मन्त्रित जनै फेर्ने परंपरा रहिआएको छ । फोटो: […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आज भारत भ्रमणमा जाँदै छन् । निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम छ । मन्त्री […]
मेलम्ची । गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी […]
मेलम्ची । गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी […]
काठमाडौं । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । मास, […]
[सन्दर्भ:७४ औं जन्मोत्सव] गीतमा वा कुनै पनि रचनामा विभाजनका हिसाबले कविता अनुभूतिको चीज हो भने अन्य चिन्तनका धार फिलोसफी हुन् भन्दा अत्युक्ति नहोला । नेपाली कविता र गीतिगेयमा दर्शनप्रधानताको आधारमा लेखिएका कम अनुभूतिका आधारमा लेखिएका […]
भक्तपुर । नेपाल सरकारको उज्यालो नगर कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकामा जडान भइरहेका सौर्य सडक बत्तीमा अनियमितता भइरहेको खुलासा भएको छ । मध्यपुरमा जडान भइरहेका सो बत्तीको मूल्य जिल्लाका अन्य नगरको तुलनामा रु १४ हजार बढी […]
काठमाडौँ । सामुदायिक विद्यालयका विद्यमान व्यवस्थापन समिति विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नेपाल सरकार, शिक्षा मन्त्राललय, शिक्षा विभागका नाममा […]
रसुवा । झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप […]
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले […]