Aamsanchar

आमसंचारका लेखहरु

काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने अफगानिस्तानमा तीन हजार नेपाली   काठमाडौं ।  काबुलमा हत्या गरिएका नेपाली नागरिकहरुको शब लिएर जहाज उडेको छ । बिहानै शब ल्याउने तयारी भए पनि प्राविधिक र औपचारिक प्रक्रियाले […]

बुधवार, असार ८, २०७३

मोती झै बनेर लगातार बर्सिरहेकोछ झापामा पानी  । तस्वीर : विनोद पाण्डे/आमासंचार

बुधवार, असार ८, २०७३

[टेकबहादुर गिरी / अशोक गिरी] [खोज अनुसन्धानमूलक सामग्री] नेपालमा आदि अनादिकालदेखि बसोबास गर्दै आएका “सन्यासी” दशनामीहरु एकै शब्दमा भन्नुपर्दा यस समाजका तमाम जातिहरु मध्ये सन्यासी हुन् या दशनामी मात्र हुन् या दशनामी–सन्यासी हुन्, यौ साह्रै नै गहन विषय […]

बुधवार, असार ८, २०७३

बिराटनगर  । एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिराटनगर शैक्षिक मेला सम्पन्न भएको छ । एसएलसी उत्तीर्ण गरी […]

बुधवार, असार ८, २०७३

झापा । मोहन बैद्य नेतृत्वको नेकपा क्रन्तिकारी माओवादीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीसंग सहकार्य गर्दै जनवादी क्रान्तिको तयारी गर्ने रणनीति बनाएको छ । सो पार्टीको राजधानीमा तीन दिनयता जारी राष्ट्रिय भेलामा अध्यक्ष बैद्यले पेश […]

बुधवार, असार ८, २०७३

जनकपुर । २५ लाख दाइजो लिएर विवाहको कुरो छिनेपछि केटा बेपत्ता भएका छन् । यही असार १५ गते विवाह गर्ने तय भएकोमा बेहुला बेपत्ता भएपछि केटी पक्षले केटापक्षसँग एक करोडको कागज गराएका छन् । महोत्तरीको धिरापुर […]

बुधवार, असार ८, २०७३

काठमाडौँ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प […]

बुधवार, असार ८, २०७३

पथरी (मोरङ)। पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका […]

बुधवार, असार ८, २०७३

  पाँचथर । यस वर्ष जिल्लाका १३ गाउँ विकास समितिलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ । अहिलेसम्ममा नौ गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गरिसकिएको र यही महिनाभित्र अन्य चार गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने […]

बुधवार, असार ८, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, स्थानीय विकास, स्वास्थ्य, वन र भूमिसम्बन्धी उजुरी बढी पर्ने गरेको छ । आयोगको सम्पर्क कार्यालय बर्दिवासका अनुसार उजुरीको प्रकृति सन्दर्भमा शिक्षातर्फ शिक्षक नियुक्ति, पदस्थापन तथा सरुवामा […]

बुधवार, असार ८, २०७३