काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल नलगाएको भन्दै केहीले आलोचना गर्ने गरेका छन् । आफ्ना अध्यक्ष कोट पाइन्ट र भादगाउँले टोपीमा हिँडेपछि माओवादीबाट मन्त्री बन्ने अरुले पनि यसकै सिको गरे । तर आइतबार सूचना […]
मोरङ। महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । मालपोत अधिकृत गौतम राज अमात्यका […]
काठमाडौं – सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको […]
ललितपुर। पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ ।तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट अब मेची अञ्चलवासीले ५० हजार रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वी एण्ड सीले मेची अञ्चलवासीका […]
बिर्तामोड । झापाको बिर्तामोडमा संचालित मेची टेक्निकल टेनिङ एकाडेमीले विद्यार्थीसाग इन्ट्रान्स परिक्षामा पास गराउाने भन्दै पैसा लिएको फेला परेको छ । प्राविधिक शिक्षाका अध्ययनका लागि इलाम पााचथर, ताप्लेजुङ्गलगायतका पहाडी जिल्लाबाट बिर्तामोड आएका विद्यार्थीलाई कलेजले दलाल […]
काठमाडौँ । नुवाकोटको बट्टार–३ बाट श्रीतमीको आँखा अप्रेशन गराउन आएका हेमराज श्रेष्ठ र उनकी श्रीमतीको शव तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ मा फेला परेको छ । २५ गतेदेखी सोही गेष्ट हाउसको कोठा […]
गर्मी भयो, बालबालिकालाई टिफिन खाजा, बच्चा रोयो फुल्याउन, स्फुर्तीकालागी, विभिन्न पार्टी भोज र मलामीलाई खुवाउन जुस प्रयोग गर्ने चलन आजभोली सामान्य भई सकेको छ । विभिन्न कम्पनीहरुले बजारमा ल्याएका जुसहरु अत्याधिक प्रयोग भई रहेको अवस्थामा […]
[प्रकाश लिम्बू] भक्तकुमार राई(भकुरा) अन्ततः प्रश्नहरुसँग भागे । उनी प्रश्नहरुसँग यति टाढो भागे कि उनले नेपाली नागरिकता नै त्यागेर हिँड्नु पर्ने अवस्था आयो । प्रश्नहरु उठ्न थालेपछि उनी भाग्नेछन् भन्ने कुरा पहिले नै बौद्धिक जमातले […]
बिर्तामोड । बोक्सी आरोपमा एक ६० वर्षीया वृद्धालाई गाउँलेले लगातार कुटपिट गरेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ । जिल्लाको खरीहानी गाविस सिमराढी वडा नं.५ निवासी ६० वर्षिया वृद्धा जानकी देवी कापडलाई स्थानीयले एक […]