[दिपेन्द्र भट्टराई] नेता खराब भएमा देश बिग्रन्छ, वकिल खराव भएमा मुद्दा बिग्रन्छ, इन्जिनियर खराव भएमा प्रबिधि बिग्रन्छ, तर चिकित्सक खराव भएमा मानिसको ज्यान नै जान्छ । कस्तो संबेदनसिल पेशा छा डाक्टरको ! “कुनै एकजना व्यक्ति […]
पथरी (मोरङ) । नेत्री शैलजा आचार्यको सातौँ स्मृति दिवशका अवसरमा कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ । मोरङको शिसवनीमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान […]
(कल्पना पौडेल) काठमाडौँ । मानिसमा देखिने क्यान्सरमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट […]
(जीवन भण्डारी) काठमाडौँ । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ । […]
काठमाडौँ । स्थायीको परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै अस्थायी शिक्षकले आज विरोध ¥यालीको आयोजना गरेका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई […]
सुरुङ्गा (झापा) । पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको सुरुङ्गा सडक खण्डमा आज ट्रिपरको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–८निवासी प्रेमप्रसाद गिरीका ८ वार्षीय छोरा स्पर्श गिरी रहेको जिल्ला ट्राफिक […]
अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि नयाँ गन्तब्य बन्दै गएको परिपेक्षमा सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले विद्यार्थीको हकहितका लागि शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। वर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरुको गन्तब्य बन्दै गरेको अस्ट्रेलियामा यहाँको शैक्षिक […]
(सिबी अधिकारी) काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो […]
झापा दमक रतुवा खोला किनारमा उर्मिएको पानीखान लाग्दै एक पैदल यात्री । झापामा केही दिनदेखी बढेको अत्याधीक गर्मिका कारण चोक, बजार, बाटोमा मानिसको चहलपहल घटेको छ । तस्वीर ः विनोद पाण्डे/आमसंचार