Aamsanchar

आमसंचारका लेखहरु

झापा । अज्ञात समुहले दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी गरेको छ। लक्ष्मीपुर गाविसस्थित चौपट्टा र लमही नगरपालिका–४,श्रीगाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले शनिवार बिहान आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम […]

शनिवार, जेठ २९, २०७३

–    हरेक दशमध्ये एकजना पुरुषलाई शीघ्र स्खलनको समस्या हुन्छ । –    पाँच सय जोडीमाझ अनुसन्धान गरेर साढे पाँच मिनेट लामो सेक्स औसत हो भन्ने निष्कर्ष निकालिएको छ । –    यदि दुई मिनेट नबित्दै स्खलन हुन्छ […]

शनिवार, जेठ २९, २०७३

झापा । वैदेशिक रोजगारीका क्रममा घाइते र विरामी भएर लामो समय देखि विदेशका अस्पतालमा उपचार गराइरहेका नेपालीहरुलाई स्वदेश फर्काउन नीतिगत समस्या रहेको श्रम तथा रोजगार मन्त्रीले बताएका छन्। अशक्त अवस्थामा विदेशमा अलपत्र कामदार मध्ये कयौँ […]

शनिवार, जेठ २९, २०७३

इलाम । सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् । सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका […]

शनिवार, जेठ २९, २०७३

  नयाँ दिल्ली। सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ । मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले […]

शनिवार, जेठ २९, २०७३

रत्ननगर  । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कँुवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ […]

शनिवार, जेठ २९, २०७३

पाँचथर । पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधिबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विविध प्रचारात्मक अभियान चलाइरहेको छ । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । ज्येष्ठ नागरिकका मागका विषयमा सुझाव सङ्कलन गर्न ज्येष्ठ नागरिकले ‘मेची–महाकाली’ अभियान सञ्चालन गर्ने भएको छ । करिब एक महिना १५ दिनसम्म हुने अभियान आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएर इलाम बजारमा पुगी सम्पन्न हुनेछ […]

शनिवार, जेठ २९, २०७३

[माधव अधिकारी] काठमाडौा । विगत १९ वर्षदेखि भयावदको नयाा सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौामा श्रोतामाझ प्रस्तुत भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि […]

शनिवार, जेठ २९, २०७३