Aamsanchar

आमसंचारका लेखहरु

?????????? ????????? ????? ????????? ?????? ?????? ???????? ???? ????? ?????? ??? ???? ??????? ? ??????? ???? ??????? ????, ???? ? ???? ????? ???????? ???????? ? ? ?????????????? ?????? ??????? ????? ? ? ????, ????, ???? […]

शुक्रवार, जेठ २८, २०७३

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा […]

शुक्रवार, जेठ २८, २०७३

काठमाडौँ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका […]

शुक्रवार, जेठ २८, २०७३

दोलखा । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न […]

शुक्रवार, जेठ २८, २०७३

विश्व नजिक बनेको अवस्थामा खोलाको कारण टाढा बन्नुपर्ने बाध्यतामा रहेका झापा दमक ढुकुरपानी र मोरङ मधुमल्लाका जनतालाई नजिक्याउने माध्यम मावाखोला पुलको शिलन्यास गर्नुहुदै प्रधानमंत्री केपी शर्मा ओली । प्रधानमंत्रीले मावा पुल संगै एकैदिन दमक भ्यु टावर, इलाम […]

शुक्रवार, जेठ २८, २०७३

सप्तरी। सप्तरीका २८ प्रतिशत जनता अझै गरिबीको रेखामुनी छन् । कैयौं खुला आकाशमुनी बस्न बाध्य छन् । कतिपयको चुनो दुई–तीन छाकसम्म बल्दैन । तर यही जिल्लाका बासिन्दाले पान खानका लागि वार्षिक १३ करोड रुपैयाँ खर्चन्छन् […]

शुक्रवार, जेठ २८, २०७३

[भरत शिवाकोटी / कृष्ण उदाशी]  दोलखा । दोलखा जिल्ला सुनखानी गा. वि. स. वडा नं.- १ मा रहेको शिवाकोटीहरुको कुल घर चौघराको जिर्णोर्द्धार गर्ने काम शुरु भएको छ । करिब ३०० बर्षभन्दा पहिले शिवाकोटीहरुले मान्दै […]

शुक्रवार, जेठ २८, २०७३

चितवन:  गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको […]

शुक्रवार, जेठ २८, २०७३

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम […]

शुक्रवार, जेठ २८, २०७३

भोजपुर । बर्खा लागिसके पनि पर्याप्त पानी नपरेका कारण मूल नफुट्दा सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरलाई पानी वितरण गर्न समस्या भएको छ । पानी नपरेपछि भोजपुरमा पिउने पानी आपूर्ति गराउँदै आएको समितिले […]

शुक्रवार, जेठ २८, २०७३