ताप्लेजुङ। सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुुुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ । क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा […]
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिँदै खुलासा गरेका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी’ विषयक कार्यक्रममा […]
काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । भारतको मुम्बईस्थित निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उहाँद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ […]
काठमाडौँ। नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको […]
नरेन्द्र ढकाल, झापा । झापामा सरुवा रोगको उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सरुवा रोगका कारण धेरै झापाली विरामी पर्ने गरेको जिल्ला जनस्वास्थय कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७२र ७३ […]
घर छेउ खेतमा जमेको पानिमा पौडी खेलेर किनारमा निस्कीएका झापा केचना मुसलमान बस्तीका बालकहरु । फोटो : विनोद पाण्डे/आमसंचार
इटानगर (भारत)। भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगर्नुभएका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ । आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उहाँको लाश भेटिएको […]
काठमाडौँ । ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वन दिवसका अवसरमा वन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिका […]
नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम […]
ब्राजिलको रियो दि जनेरियोमा जारी ओलम्पिकमा सहभागिता जनाउँदै ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह ।