Aamsanchar

आमसंचारका लेखहरु

उदयपुर । थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा […]

मङ्गलवार, साउन २५, २०७३

मलेखु (धादिङ)  । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ््सिर […]

मङ्गलवार, साउन २५, २०७३

(दीपेन्द्र सापकोटा) काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो […]

मङ्गलवार, साउन २५, २०७३

ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा […]

मङ्गलवार, साउन २५, २०७३

भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेकोे भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना समेत गरिसकेका छन् […]

मङ्गलवार, साउन २५, २०७३

फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ । तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ […]

मङ्गलवार, साउन २५, २०७३

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अध्यक्ष – प्रेस काउन्सिल नेपाल सङ्ख्यामा वृद्धि, गुणमा ह्रास नेपालमा मिडियाहाउसको सङ्ख्या अत्यधिक मात्रामा बढिरहेको छ । सङ्ख्यात्मक हिसाबले मिडिया र मिडियाकर्मी बढ्दै जाने तर त्यसबाट उनीहरुको जीविकोपार्जन नहुने समस्या पनि […]

मङ्गलवार, साउन २५, २०७३

[२० मिनेटको अन्तरमा मरे एक अमर जोडी] अमेरिका  ।  विगत ६३ वर्षदेखि विवाहबन्धनमा रहेका एक अमेरिकी जोडीले प्रेम गर्ने मान्छेलाई मृत्युले समेत छुट्याउन सक्दैन भन्ने कुरा प्रमाणित गरेका छन् । ६३ वर्षअघि बिहा गरेका हेनरी […]

मङ्गलवार, साउन २५, २०७३

अष्ट्रेलिया । अष्ट्रेलियामा एक व्यक्तिले फेसबुकमा अपमानजनक सामग्री पोष्ट गरेका कारण अदालतले १,५०,००० डलर (१ करोड ६० लाख रुपैयाँ) को जरिवाना तोकेको छ । उक्त फेसबुकमा पोष्ट गरिएको आक्षेपले एक होटल मालिकको जिन्दगी बर्बाद भएको थियो […]

मङ्गलवार, साउन २५, २०७३