Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिले शनिवार चारपानेमा शैक्षिक बचत प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत सहारा नेपालले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र शैक्षिक सामग्री प्रदान गरेको छ । […]

शनिवार, जेठ २२, २०७३

पथरी (मोरङ) । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो […]

शनिवार, जेठ २२, २०७३

महोत्तरी। फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको […]

शनिवार, जेठ २२, २०७३

तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]

शनिवार, जेठ २२, २०७३

भद्रपुर । नेपालमा प्रतिवन्धित भारतीय चिठ्ठा (लट्री) पछिल्लो समय झापामा खुलेआम सञ्चालन भइरहेको छ । भारतको वंगाल राज्यसाग सीमा जोडिएको झापाका सीमावर्ती बजारमा यस्ता चिठ्ठा खुल्लेआम सञ्चालन भइरहेको पाइएको छ । झापाको कााकरभिट्टा, धुलाबारी, भद्रपुर, […]

शनिवार, जेठ २२, २०७३

 झापा। चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]

शनिवार, जेठ २२, २०७३

  काठमाडौँ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि प्रथम विश्व किसान सम्मेलन नेपालमा सुरु भएको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० […]

शुक्रवार, जेठ २१, २०७३

  काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भन्नुभयो, “हामीले असारको १० गतेभित्रमा नतिजा […]

शुक्रवार, जेठ २१, २०७३

बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य ज्वरो […]

शुक्रवार, जेठ २१, २०७३

काठमाडौँ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, […]

शुक्रवार, जेठ २१, २०७३