Aamsanchar

आमसंचारका लेखहरु

  भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि […]

बिहिवार, जेठ १३, २०७३

  काठमाडौँ। आयुर्वेद विभागले देशभरका वैकल्पिक तथा पूरक चिकित्सा क्षेत्रलाई एकीकृत गर्ने भएको छ । विभागले आफ्नो मातहतमा नियन्त्रण गर्ने गरी युनानी, होमियोप्याथी तथा प्राकृतिक क्षेत्रका चिकित्सा पद्धतिलाई एकीकृत गर्न गृहकार्य सुरु गरेको छ । […]

बिहिवार, जेठ १३, २०७३

झापा झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् । मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी […]

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । यातायात ब्यवसायीले गरेको बन्दका कारण आज बिहानै देखि झापाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजानिक सवारी सञ्चालनमा आएका छैनन भने नीजि सवारीलाई समेत सञ्चालनमा ब्यवसायीहरुले रोक लगाएका छन् । सरोकारवाला व्यवसायी […]

बिहिवार, जेठ १३, २०७३

हिमालपारीको जिल्लाले परिचित मुस्ताङ जिल्लामा पर्ने शुन्दर गा“उ कागवेनी । तस्वीरः विनोद पाण्डे÷आमसंचार

बिहिवार, जेठ १३, २०७३

काठमाण्डौं । तराई आन्दोलनका कारण यो वर्ष स्थानीय निकायको विकास बजेट खर्च हुन नसकेको भन्दै सरकारले कानुननै संशोधन गरेर खर्च गर्न सक्ने अवधि एक महिना थप गरेपछि अब जेठको अन्त्यसम्म विकास योजनका लागि खर्च माग्न पाइने […]

बुधवार, जेठ १२, २०७३

झापा। सरोकारवाला व्यवसायी महासंघ र मजदुर सघसंगठनहरुसंग समन्वय गरेरमात्र सरकारले यातायात क्षेत्रमा नीति निर्माण गर्ने सहमति विपरित सवारी ऐन संशोधन गरेको भन्दै यातायात व्यवसायी आन्दोलि भएका छन् । २०४८ साल चैत २८ गते भएको सहमतिलाई […]

बुधवार, जेठ १२, २०७३

धनकुटा । कोशी पहाडी धनकुटाको तांखुवामा एक ब्याक्तिको हत्या भएको छ । उदयपुर गाईघाट नगरपालिका–११ का पासाङ दोर्जे सेर्पाले धनकुटा तांखुवा–९ का ४२ बर्षिय पुर्ण बहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी […]

बुधवार, जेठ १२, २०७३

पोखरा– विभिन्न व्यक्तिलाई पेय पदार्थ र बिस्कुटमा नशालु पदार्थ मिसाइ खुवाएर बेहोस पारेपछि गरगहना, नगद तथा मोबाइल लुटपाट गरी फरार चारजना लुटेरालाई वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको छ । अभियुक्तले विभिन्न व्यक्तिलाई पोखराबाट पाल्पा, […]

बुधवार, जेठ १२, २०७३

भक्तपुर । कांग्रेस नेत्री सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् । बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि […]

बुधवार, जेठ १२, २०७३