विराटनगरः मोरङका भिन्दा भिन्दै स्थानमा भएका अलगअलग घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको डाँगीहाट ५ स्थित लक्ष्मीमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना ३ […]
चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ […]
झापा । झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको बलात्कारपछि घाँटी रेटी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको […]
क्याटलिन जुभिक ‘नो ब्रा डे’की अभियन्ता विद्यार्थी जुभिक हटमोसक्लव डटकम अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि […]
झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् । दुई साता अघि मावलघर बुधबारे–५ स्थित डिल्लीराम प्रसाईंको घरमा शान्तिनगर –१ की ११ वर्षीया तनुजा कोइरालाको बलत्कार […]
पाँचथर । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा […]
काठमाडौं, शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्तनपान अझै पनि नेपालमा २२ प्रतिशत महिलाले नगराउने गरेको पाइएको छ । सहरमा १८ र ग्रामीण भेगमा चार प्रतिशत महिलाले बच्चालाई स्तनपानबाट वञ्चित गराएको सरकारी तथ्यांकले देखाएको […]
अविरल बर्षा संगै २ हप्ता अघी मेची खोलाले डुवान गरेको झापा पाठामारीको एक गाउमा बाढी पसेको केहीदिन पछी माछामार्न जाल फ्याक्दै एक स्थानिय । फोटो : विनोद पाण्डे/आमसंचार
प्यूठान । प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै […]
गौशाला । महोत्तरी र धनुषा जिल्लाका संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालय शौचालय विहीन रहेको रहस्योद्घाटन भएको छ । जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहेपनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा […]