Aamsanchar

आमसंचारका लेखहरु

[डा पामेला विबल] भर्खरै नेपाल चिकित्सक संघले चिकित्सकलाई कम्तिमा हप्ताको एकदिन छुट्टी लिन अपिल गर्यो । यो गरेको मात्रै होइन, गर्नु परेको हो । चिकित्सकको मानसिक स्वास्थ्य विग्रिदै गएको अवस्थालाई संघले बेलैमा बुझ्न सक्यो सायद […]

बिहिवार, जेठ ६, २०७३

ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ। उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा […]

बिहिवार, जेठ ६, २०७३

चितवन । जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । […]

बिहिवार, जेठ ६, २०७३

  भद्रपुर । झापा जिल्लामा मस्तिष्क ज्वरोबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले जापानिज इन्सेफ्लाइटिसको भ्याक्सिन लगाउने सम्पूर्ण तयारी गरेको जनाएको छ । गएको वर्षमा १९ जना मस्तिष्क ज्वरोका बिरामी फेला परेका थिए भने यस वर्ष एकजना […]

बिहिवार, जेठ ६, २०७३

विर्तामोड नगरपालिकाले विर्तामोड सहरमा भित्र डम्पिङ गरेको फोहोर । सहर भित्र  मुख्य सडकै छेउमा थुपारिएको फोहोरको कारण उक्त क्षेत्र दुर्घधित र प्रदुशित बनेर आसपासका मानिस हरुमा हैजा फैलिने खतरा बढेको छ । नेपालको मुख्य पूर्व-पस्चिम […]

बिहिवार, जेठ ६, २०७३

  भीमदत्तनगर । पाकिस्तान लगिँदै गरेकी एक युवतीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट […]

बिहिवार, जेठ ६, २०७३

  भोजपुर । स्थानीय शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा पाँचवटा उजुरी परेका थिए । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा ३७ वटा […]

बिहिवार, जेठ ६, २०७३

पर्सा । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका पितालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पर्साको लखनपुर गाविस–४ का बेहुलिका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवन–३ […]

बिहिवार, जेठ ६, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापाको उपाधी चुम्न सफल बनिन अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  । त्यस्तै फस्ट […]

बुधवार, जेठ ५, २०७३

  नेपालगन्ज। नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका […]

बुधवार, जेठ ५, २०७३