इलाम । इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कालीध्वज गण इलामले सैन्य तालिम दिन थालेको छ । विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयम्सेवी दस्ता तयार गर्न […]
बिर्तामोड। प्रेस सेन्टर झापाको अध्यक्षमा टीकाराम उप्रेती चयन भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लीलाराज झापाली, सहसहचीव […]
झापा। यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा डी. कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार एक […]
सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो […]
भद्रपुर । झापा जिल्लाका ८ नगरपालिका र ३३ गाविसलाई स्थानीय तह पुन:संरचना अन्तरगत कसरी गाउपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने भनी स्थानीयस्तरमा कसरत शुरु भएको छ । झापाका ८ नगरपालिका र ३३ गाविसलाई मर्ज गरी […]
काठमाडौँ । नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ । धेरै गर्भवती सुत्केरी हँुदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो । सन् २०१५ मा सरकारले गरेको […]
बिर्तामोड । झापाको खुदुनावारी निवासी एक १६ वर्षीया गर्भवती किशोरीको शुक्रबार सुनसरीको वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट प्रहरीले उद्धार गरेको छ । स्थानीय सन्तबहादुर गोलेको घरमा घरेलु कामदारको रुपमा बसेकी उनले गोलेको कान्छा […]
बिर्तामोड । पत्रकार माधव विद्रोहीले शैक्षिक योग्यताको भारतीय नक्कली प्रमाणपत्र पेश गरेर पत्रकारिता गर्दै आएको घटना सार्वजनिक भए लगत्तै अर्का झापाली पत्रकारले पनि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको फेला परेको छ । झापाको दमक–१३ निवासी […]
काठमाडौँ । व्यवस्थापिका–संसद्मा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच आज भएको छलफलमा अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएको हो । दुवै […]