(वासुदेव पौडेल) पोखरा । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको […]
काठमाडौँ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ । मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई […]
फोटो फायल काठमाडौँ । अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा ‘एएनएलटिए एसियन जुनियर टुर सर्किट वान एन्ड टु’ सेप्टेम्बरमा हुने भएको छ । सर्किट ‘वान’ सेप्टेम्बर तीनदेखि १० तथा सर्किट ‘टु’ सोही महिनाको ११ देखि १७ […]
काठमाडौं–चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो । चीन सरकारको निमन्त्रणमा […]
झापा खुदुनावारी ४ निवासी मेलिना सिलवालको शरीरको दुईवटै मृृगौला काम नगरेपछि सहयोगको निम्ति सिलवाल परिवारजन एवम खुदुनावारीका वृद्धिजीवि,समाजसेवी लगायतले आग्रह गरेका छन् । १६ वर्षीया मेलिनाका मृगौला नयाँ प्रत्यारोपण गर्न टेवा पु¥याउने उदेश्यले टिकाराम उप्रेतीको अध्यक्षतामा […]
काठमाडौँ। राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै […]
काठमाडौं । पैसा भनी कागजका टुक्रा दिई ठगी गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार काठमाडौं गोंगबुबाट पक्राउ गरेको छ […]
काठमाडौँ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ‘सन्डे क्लब’ अन्तर्गत आज विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ । विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त […]
भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के गाविस–२ मन्सरामका कृषक बाँदरदेखि हैरान भएका छन् । कृषकले लगाएको मकै बाली बाँदरले बारीमै आएर खाइदिन थालेपछि कृषक हैरान बनेका हुन् । यहाँका स्थानीय दिउँसो बाँदर रुँग्न हरेक […]
एजेन्सी – स्त्रीलाई सुन्दर देखाउँन अहम भूमिका खेल्ने भनिने ‘लिपस्टिक’ अब उनीहरुकै लागि खतरा बनेको छ । एक नयाँ अध्ययनले लिपस्टिक महिलालाई मानसिक रोगको सिकार अर्थात् पागल बनाउँन सक्ने देखाएको छ । अध्ययनमा भनिएको […]