Aamsanchar

आमसंचारका लेखहरु

  [दिपेन्द्र भट्टराई] शिक्षा मन्त्रालयले निजी तथा संस्थागत विद्यालयले अभिभावकसाग लिने शुल्क मर्यादित र सिमित होस् भनेर शुल्क निर्धाण निर्दे्शिका जारी गरेको छ । शुल्कको ब्यवाहारिक कार्यान्वयन गर्न गराउन सहज बनाउने अभिप्रायले सरोकारवाला निकायहरुको सहभागितामा […]

शनिवार, वैशाख ४, २०७३

[- मनोज गजुरेल] एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल लगाइदिएर ज्वाइँ घुम्न हिंड्थे । खुसुक्क तल गएर सालाको बाइकको हावा खोलिदिन्थे र लुसुक्क माथि आएर […]

शनिवार, वैशाख ४, २०७३

[एकराज गिरी] संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर […]

शनिवार, वैशाख ४, २०७३

बिर्तामोड, बैशाख ४ । आमा वुवाले आफ्ना छोरा छोरीको विवाह गरिदिएको तपार्इं हामी सबैले देखे सुनेका छौं । तर, आफैंले जन्माएकी छोरीले आमालाई अन्माइन् भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ ! तर, यो यथार्थ हो । […]

शनिवार, वैशाख ४, २०७३

काठमाडौँ, ४ वैशाख । पालुवा फिल्मस् र लमजुङ तमु समाजको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनका लागि सांंस्कृतिक कार्यक्रम गरेको छ । नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज सो कार्यक्रमको आयोजना गरेको हो । भाषाविद् […]

शनिवार, वैशाख ४, २०७३

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

शनिवार, वैशाख ४, २०७३

बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट […]

शनिवार, वैशाख ४, २०७३

नवलपरासी, ४ वैशाख । नवलपरासीमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै पशु बिमा गर्ने किसानको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । विभिन्न बिमा कम्पनीमार्फत पशु बिमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा […]

शनिवार, वैशाख ४, २०७३

काठमाडौँ, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको […]

शनिवार, वैशाख ४, २०७३

ओखलढुंगा, वैशाख ४ – कान्छी श्रीमती ल्याउने प्रहरी निरीक्षक चन्द्रबहादुर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा बहुविवाह मुद्दा दर्ता भएको छ ।  सिन्धुली स्थायी ठेगाना भई विपत व्यवस्थापन महाशाखा कार्यदल काठमाडौंमा कार्यरत थापाले आफूलाई विवाह […]

शनिवार, वैशाख ४, २०७३