Aamsanchar

आमसंचारका लेखहरु

मोरङ । कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाईमंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। […]

बुधवार, भदौ १, २०७३

झापा । ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै […]

बुधवार, भदौ १, २०७३

संखुवासभा । खाँदबारी–५ च्यानडाँडामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। विद्युत ट्रान्फर्मर राखिएको स्थानमा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय १६ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब […]

बुधवार, भदौ १, २०७३

इनरुवा । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ। यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् । मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका […]

बुधवार, भदौ १, २०७३

खाँचे (लमजुङ)। बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो […]

बुधवार, भदौ १, २०७३

‘चपली हाइट २’ घोषणा गर्दा नै भदौ २ गते रिलिज तोकिएको थियो। तर, केही प्राविधिक कारणले भदौ २ गते राजधानीबाहिर र भदौ ३ मा मात्र राजधानीमा प्रदर्शन गर्न पाउने अनुमति पाएको थियो। तर, अब बिहिबारदेखि […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ  । खुशीबहिल टोल सुधार तथा धार्मिक पर्यटकीय स्थल संरक्षण समितिले भोलि भदौ २ गते जनैपूर्णिमाका दिन कामपा १३, ताहाचल खुशीबहिल परिसरमा ‘खुशीबही महोत्सव–२०७३’ आयोजना गर्ने भएको छ । खुशीबहीको ऐतिहासिक महत्व उजिल्याउने, यहाँ रहेका […]

बुधवार, भदौ १, २०७३

एजेन्सीः आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ? चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो […]

बुधवार, भदौ १, २०७३

झापा । फर्जी कागजात पेश गराएर जन्मदर्ता र नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस गरेवापत झापा टाघनडुब्बा गाविसका सचिवले ६० हजार रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ। टाघनडुब्बाका गाविस सचिव राजेन्द्रकुमार पराजुलीले जन्मदर्ता बनाइदिएवापत २० हजार […]

बुधवार, भदौ १, २०७३