काठमाडौँ । पत्रकार लीलाधर उपाध्याय संवैधानिक तथा कानुनी पत्रकार मञ्चको अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । मञ्चको नौ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर रावल, महासचिव नवीन खतिवडा, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा दुलाल निर्वाचित […]
सागर गौतम, खुदुनाबारी । झापाको खुदुनाबारी–१ मा अवस्थित हचुमासा सामुदायिक वनले संक्रिय दिगो वन व्यवस्थापन गदै स्थानीय नागरिकको मानवीय जीविकोपार्जन सुधार सहित शिक्षा,गरिबी निवारण,वृक्षारोपण,सडक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सामुदायिक वनको आयश्रोतले स्थानीय […]
कैलाली । केही दिनदेखि बिरामी महिलालाई भूत लागेको र झारफुक गरेर निको पार्ने भन्दै बलात्कार गर्न खोजेको आरोपमा कैलालीको लम्कीमा शुक्रवार एकजना भारतीय युवक पक्राउ परेका छन् । महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले स्थानीय मस्तिजमा […]
रमेश लम्साल, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे […]
बिर्तामोड । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाले असहाय बृद्धबृद्धाहरुलाई आज राहत सामग्री बितरण गरेको छ । संगठनले परोपकार र अनुसन्धान केन्द्र बिर्तामोडद्धारा सञ्चालीत बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई दुई क्विन्टल चामल सहयोग गरेको […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका […]
[सबैलाई झुक्याए भकुराले,यसरी भागे क्यानाडा] भद्रगोल किराती
काठमाडौँ। अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका […]
काठमाडौँ । नेपाल बादोरियो कराते डो सङ्घको दोस्रो चुनावी साधारणसभाले हरिशरण केसीका अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । विसं २०६४ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बादोरियो सङ्घ दर्ता हुँदा केसी सदस्य […]
काठमाडौँ । नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको […]