Aamsanchar

आमसंचारका लेखहरु

नयाँदिल्ली । बलिउड अभिनेता शाहरुख खानलाइ अमेरिकाको लस एन्जलस एयरपोर्टका अध्यागमन कर्मचारीले हिरासतमा लिएको समाचार प्राप्त भएको छ ।   उनीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा लिइ सोधपुछ गरी छाडिदिएको शाहरुख खानले आफ्नो ट्वीटरमार्फत जनाएका […]

शुक्रवार, साउन २८, २०७३

पाँचथर। उनीहरुले ५ वटा स्थानीय तह अत्यन्तै थोरै हुँदा राज्य पुनर्संरचनाको प्रत्याभूति नागरिकले नगर्ने भन्दै कम्तीमा ७ वटा बनाउन सुझाव राख्दै आएका छन् । जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर हेर्दा पनि कम्तिमा ७ वटा स्थानीय […]

शुक्रवार, साउन २८, २०७३

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पदयात्राका लागि विश्वका सर्वाधिक चर्चित तथा लोकप्रिय ठाउँमा पर्दछ । विभिन्न अन्तराष्ट्रिय मिडिया, संस्था तथा एजेन्सीहरुले गर्ने सर्भेक्षण तथा तयार पार्ने प्रतिवेदनहरुमा सगरमाथा तथा पूरै नेपाललाई नै विश्वको प्रमुख पर्यटकीय […]

शुक्रवार, साउन २८, २०७३

झापा ।   कृषि कार्यक्रमको प्रभावकारी कार्यान्व्यन र सुसान प्रर्वद्धनमा पूर्वाञ्चलको १६ जिल्ला मध्ये जिल्ला कृषि विकास कार्यालय झापा तेस्रो हुँदै पुरस्कृत भएको छ । क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले गरेको मूल्याङकनको आधारमा झापा यसवर्ष तेस्रो […]

शुक्रवार, साउन २८, २०७३

सुरुङ्गा (झापा) । नेपाल घरबहाल उपभोक्ता हकहित संघ झापाले घरबहाल कर घरधनीबाटै लिन सरकारसंग माग गरेको छ । संघका जिल्ला अध्यक्ष सिताराम खतिवडाले घरबहाल ऐन लागू नभइरहेको अबस्थामा ९० प्रतिशत बहालमा बस्ने ब्यपारी ब्यवसायी तथा […]

शुक्रवार, साउन २८, २०७३

शुक्रवार, साउन २८, २०७३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा पछिल्लो समय औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनेकाले विदेशी लगानी भित्र्याउन व्यवसायीलाई आह्वान गरेको छ । महासङ्का वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाली बजारमा पहिलो पटक भित्रिएको अस्ट्रेलियाली मदिराको बिहिबार […]

शुक्रवार, साउन २८, २०७३

विराटनगर। जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि २०४८ सालमा जिल्ला […]

शुक्रवार, साउन २८, २०७३

अर्जुनधारा। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापा शाखाद्धारा स्थापित यस वर्षको डिकमान विरही सुनुवार स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश समदर्शी पुरस्कृत भएका छन् । फोनिजको १७औं स्थापना दिवसको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रतिदिन दैनिकका […]

शुक्रवार, साउन २८, २०७३

दमक। नेपाल बिद्युत प्राधिकरण दमकको कार्य क्षेत्रमा पर्ने स्थानहरुमा लामो समयदेखि बिद्युत मिटर बितरण नभएका कारण हुकिङ गर्नेको संख्या बढेको छ ।   विशेष गरी झापाको ग्रामीण क्षेत्र तोपगाछी, शिवगञ्ज, सतासीधाम, गौरीगञ्ज, खजुरगाछी, कोहोबरा, महाभारा […]

शुक्रवार, साउन २८, २०७३