(केशव भट्टराई) झापा । झापा भद्रपुरकी मनिषा कार्की मेची क्याम्पसमा वि एस्सी तेश्रो वर्षकी विद्यार्थी हुन् । कलेजको नियमित पढाइका अलावा आजभोली उनी हस्तकलाका केही सामाग्री निर्माण गर्न थालेकी छिन् । सामान्तया यसै खेर जाने […]
झापा । स्वतन्त्रता सेनानी भुविक्रम नेम्वाङको आइतबार साँझ झापाको धुलाबारीमा निधन भएको छ । ८० वर्षीय विगत तीनमहिनादेखि उनी फोक्सो र मृर्गौलाका विरामी थिए । पछिल्लो समय उनलाई मुटुमा पनि संक्रमण देखिएको थियो । राजधानीको […]
इनरुवा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट आइतबार राति हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]
पूर्वको पशुपतिनाथले प्रशिद्ध अर्जुृनधारा जलेश्वरधाम शिव मन्दिरमा भक्तनहरु भगवान पुकार गर्दै । धाममा दैनिक वैधिक पुजाआजा हुनुको साथै श्रावण सोमबार र विशेष पर्वहरुमा भक्तजनको धेरै हुईचो लाग्ने गर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार […]
काठमाडौं । केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दिनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस यतिबेला भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेसनको चटारोमा लागेको छ […]
काँकडभिट्टा (झापा)। झापाका एक बालक भारतको हरियाणास्थित आश्रममा फेला परेका छन् । सुरुङ्गाको बेलायती बारी घर बताउने १२ वर्षीय कर्म मुर्मु हरियाणाको शान्ति भवन आश्रममा फेला परेका हुन् । आश्रमकी गुरुआमा मारियाले जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । भर्खरै सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई […]
काठमाडौँ । आउँदो मङ्गलबारसम्म बदली भई भारी वर्षा हुने सम्भावना भएकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै मौसमविद्ले सतर्क रहन सबैलाई आग्रह गरिएको छ । बाढी र पहिरोमा परी यस वर्षको मनसुन सुरु भएयता […]
काठमाडौँ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्क राष्ट्रहरूले उठाउँदै आएका एजेन्डाको प्रभावकारिता र कार्यान्वयनबारे सार्क राष्ट्रस्तरीय सम्मेलनको तयारी गरेको छ । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले गत वर्ष नेपालमा भएको घोषणा कार्यान्वयन र आगामी सार्कका […]