झापा । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् दिलिप लामाको रक्त क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारको क्रममा साउन २० गते राति ११ बजे निधन भएको हो […]
गाईघाट (उदयपुर) । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । […]
इलाम । इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक […]
काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि […]
काठमाडौँ। चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव […]
झापा, झापाको धाइजन–६ स्थित शान्तिमार्गमा बुधबार कारको ठक्करबाट गम्भिर घाइते प्रहरी सहायक निरिक्षक मदन कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । अञ्चल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत प्रहरी सहायक निरिक्षक श्रेष्ठ सवार को ११ […]
पथरी (मोरङ)। मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय […]
लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]
राज्य पुनर्संरचना आयोगले झापामा कसरी आफ्नो काम सम्पादन गरिरहेको छ ? – राज्य पुनर्संरचना आयोगले आफ्नो काम शुरु गरेको छ । आयोगले अहिले प्रारम्भिक खाका प्रस्तुत गरेको छ । आयोगको खाका अन्तर्गत स्थानीय सरकारलाई पुनर्संरचना गरेर पाँच […]
झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार