बाबियाचौर (म्याग्दी)। शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको […]
झापाको ठुलोनदी माईखोलाले बगाएर ल्याएको रुखको ठुटा (दाउरा) लैजादै एक व्यक्ति । बर्षायाममा झापाका ठुला तथा साना खोलाले यस्ता दाउरा धेरै बगाएर ल्याउने गर्छ । तस्वीर : विनोद पाण्डे/आमासंचार
बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाको अध्यक्षमा ध्रुव उप्रेती पुन: निर्वाचित हुनुभएको छ । विहीबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेसनले उप्रेतीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा सन्तोष […]
काठमाडौं। भगवान् गौतमबुद्धको जीवनीमा आधारित रहेर बनाइएको विश्वकै ठूलो थान्का नेपालमा प्रदर्शनी गरिने भएको छ । नेपाल बौद्धधर्म संरक्षण समितिको आयोजनामा दोस्रोपटक नेपालमा थान्का प्रदर्शनी गर्न लागिएको हो । आगामी नोभेम्बरमा काठमाडौं, लुम्बिनी र पोखरामा […]
झापा,। झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले रु १३ करोड सात लाख विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि […]
झापा । युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । साँझ पौने ७ बजे ईटाली र स्वीडेन भिड्दा बेलुकी पौने १० बजे चेक रिपब्लिकले क्रोएशियासँग खेल्नेछ । यसैगरी राति पौने १ बजे स्पेनले टर्कीसँग खेल्नेछ […]
काठमाडौँ । कृषि विकास मन्त्रालयले विभिन्न उत्पादनलाई भौगोलिक विभाजन (सात प्रदेश) का आधारमा विशेष उत्पादन क्षेत्र तोकेर फरक उत्पादनलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले प्रदेश नं १ अन्तर्गत झापाका लागि धान, प्रदेश नं २ बारामा […]
इलाम । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले बिहीबार ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज […]
सुरुङ्गा (झापा) । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ […]
अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो। यो नेपालको मेची अञ्चलको झापा जिल्लाको शनिअर्जुन नगरपालिकामा अवस्थित छ। यो धाममा शिव मन्दिर, विष्णु मन्दिर, अर्जुनले वाण हानेर पानी निकालेको ठाउ र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै […]