काठमाडौं: ट्राफिक प्रहरीले जथाभाबी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखि लागू हुने गरी पैदलयात्रीलाई केन्द्रित गरेर नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले […]
काठमाडौँ। गत आर्थिक वर्ष २०७२÷७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए । वैदेशिक रोजगार विभागका अनुसार आव २०७१÷७२मा पाँच लाख १२ […]
भद्रपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् । आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । […]
१,२ झापाको चारपाने स्थित साँगवेद माविको निर्माधिन भवनको फण्डिसन खोतलेर पसेको पानी र निस्किएको ठाउ । ३, चारपाने शनिस्चरे सडक बग्दै । ४, शनिअर्जुन ६, चारपाने स्थित एक घरलाई खोलाले बनायो […]
काठमाडौं : एमाले संसद्मा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने संकेत एमालेका एक शीर्ष नेताले दिएका छन् । अविश्वास प्रस्तावको छलफलमा बोल्दै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ […]
झापा, लगातार पानी परेका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ । जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल […]
मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो । अहिले सम्म सरकारले मेडिकल […]
झापा केचना स्थित एक गाउका दुई किशोरी माचबाट पराल तान्दै । तस्वीर:विनोद पाण्डे/आमसंचार
रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार