झापा । बलिउड अभिनेतृ सन्नी लियोनीको चर्चा भारतीय सिनेनगरीमा बेला बेलामा चर्कै हुने गरेको पाइन्छ । आफूलाई पोर्न स्टारका रुपमा स्थापित गरेकी लियोनीका विषयमा भिन्न भिन्न विचार र धारणाहरु पनि बन्ने गरेका पाइन्छ । त्यस्तो […]
बिर्तामोड। झापाको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले आठ महिनामा २० जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया पठाएको छ । विगत १२ बर्षदेखि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड […]
मोरङ। विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । […]
सोलुखुम्बु। वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी […]
काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा […]
सिक्किम । ‘गड एन्जल’ अर्थात भक्तकुमार राई (स्वर्गिक दूत सद्गुरु ओमनन्द) द्वारा संगठित ‘हेभेन्ली पाथ’ (एचपीओ) संगठनले राई जातिको परम्परागत संस्कृति माथि नै आक्रमण गरेको भन्दै आवद्ध सिक्किमका राई समुदायले उक्त संगठनबाट राजीनामा गरेका छन् […]
काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चालू आर्थिक वर्षमा थप ४० स्थानमा भूकम्पको पूर्वजानकारी दिने सेन्सर जडान गर्ने भएको छ । इन्स्टिच्युट अफ केयरलाइफ चीनसँगको सहकार्यमा नास्टले सेन्सर जडान गर्न लागेको हो […]
(लक्ष्मीप्रसाद उपाध्याय) काठमाडौँ। पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतमा भएका सुधारले नेपाल सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने विश्वकै एकमात्र राष्ट्र हुने सङ्केत देखा परेको छ । सन् […]
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको सातदिने समय आइतबार सकिने भएपछि बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ । विपक्षी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]
झापा। जिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै पर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ । विभिन्न मुद्दाहरुको प्रकार भएपनि अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको झापाका प्रमुख न्यायधिश सुर्दशन पाण्डेले जानकारी […]