
काठमाडौँ। आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका […]
काठमाडौँ। नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी […]
बिर्तामोड । प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा […]
बिर्तामोड । बिर्तामोड–१ जगतवस्तीमा गत साता सर्पको डसाइबाट मृत्यु भएकी बालिकाको परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । गत भदौ २१ गते आफ्नै घरभित्र सर्पले डसेर मृत्यु भएकी पाँच वर्षीया युना परियारको […]
सुनसरी। सुनसरीको इटहरी–८स्थित सिद्धकाली होटलबाट नगद तथा सुनका गहना चोरी गरी फरार भएका एक कामदारलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर आमतेक–५ बाँसबोटे घर भई सोही होटलमा काम गर्ने २३ […]
बिर्तामोड । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु […]
बिर्तामोड । मेचीमा पहिलो पटक आलस्का अटो मोबाइल प्रालि बिर्तामोडमा अब टाटा मोटर्सको नयाँ टियागो कारको विशेष समारोहका वीच औपचारिक शुभारम्भ भएको छ । भारतीय अटो मोबाइल कम्पनी टाटामा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक […]
खुदुनाबारी । अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ । खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको […]
झापा। झापाको दमकबाट प्रहरीले आपत्तिजनक अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले दमक–१४स्थित सपना होटलबाट होटल सञ्चालक पद्मा कार्कीसहित तीन महिला र एक पुरुषलाई पक्राउ गरेको बताइएको छ । होटल […]