Aamsanchar

आमसंचारका लेखहरु

खोटाङ  । खोटाङ एकता सेवा समाज खोटाङले सहयोगस्वरुप जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन लिलाम बिक्री गर्ने कर्मचारीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले सन् २००७ मा उपलब्ध […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौं: मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ । कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा […]

बुधवार, भदौ २९, २०७३

मोरङ । दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ ।  जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने […]

बुधवार, भदौ २९, २०७३

बैतडी । जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ ।  कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत […]

बुधवार, भदौ २९, २०७३

राजविराज। सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । […]

बुधवार, भदौ २९, २०७३

महेन्द्रनगर । समाचार लेखेको निहुँमा धनुषाका एक पत्रकारलाई एक समूहले निर्घात कुटपिट गर्नुको साथै अपहरणको प्रयास गरेका छन् । न्यूज २४ टिभी, अनलाइन खबर र आर्थिक अभियान राष्ट्रिय दैनिकका धनुषा संवाददाता राजकमल सिंहलाई धनुषा–१ का […]

बुधवार, भदौ २९, २०७३

झापा, सञ्चारको क्षेत्रबाट बालबालिको अधिकारको विषयमा लगातार आवाज उठाउने गरेको बालबालिकाको हितका लागी युवा सञ्चार अभियान झापाले आज राष्ट्रिबाल दिवसको अवसरमा विर्तामोड स्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ  । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको गङ्गामायाले आजबाट अनशन तोड्नुभएको हो । विस […]

बुधवार, भदौ २९, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग आफ्नो भारत भ्रमणबारे बुधबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा आवद्ध नेताहरुले देशभित्रको समस्या समाधान गरेर विदेश भ्रमण गर्दा राम्रो हुने बताएका […]

बुधवार, भदौ २९, २०७३