
राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ […]
पुवामझुवा गाविसमा पर्ने चिया बगानमा हरियोपत्ति टिप्दै महिलाहरू । तस्विरः गोविन्द लामिछाने÷इलाम रासस
हेमन्तालाई सोध्नुहोस ! (गोपालप्रसाद पोखरेल) पथरी (मोरङ)। कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको […]
माडवाडी सेवा समिति विर्तामोडको पदहरुतान्तरण समारोहमा तिन बर्षे कार्यकालकालागि अध्यक्षको पदभार ग्रहणगर्दै अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे) अध्यक्षको व्याज पहिराईदिदै निर्वतमान अध्यक्ष राजु परिक । फोटो : विनोद पाण्डे/आमसंचार
बिर्तामोड । झापा भद्रपुर निवासी डाक्टर लक्ष्मीप्रसाद मैनालीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेकी छिन् । त्रिभुवन विश्व विद्यालयबाट कानून विषयमा पीएचडी गरेका मैनालीलाई शिक्षा दिवसको अवसरमा सो पदकबाट विभूषित गरिएको […]
बिर्तामोड । बिर्तामोड–७स्थित अनारमनी प्राथमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन त्यहाँका आमा समूहसहितका अभिभावकले ९ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयमा आयोजित आमा भेला तथा आम अभिभावक भेलामा विद्यालयको शैक्षिक स्तरबृद्धि, बालमैत्री वातावरण […]
काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले विभिन्न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन् । समितिले माइतीघर मण्डलामा एक घन्टा विरोध प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितमा सहभागी गराउनुपर्ने, स्थायी हुन नसकेका […]
भ्रष्ट र आचरण गरी दुइवटा शब्दको संयोजन बाट भ्रष्टाचार भन्ने शब्द बनेको छ । आफुले र समाजले मान्यता दिएका सदाचार बाट बहिर गई कार्य गर्नु नै भ्रष्टाचार हो । कानुनद्वारा निर्धारित कार्य नगर्नु र नगर्नु […]
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै […]