Aamsanchar

आमसंचारका लेखहरु

  काठमाडाँंै । काठमाडौँ महानगरपालिका–२५ हनुमानढोकास्थित शिवलिङ्गो ठड्याउने क्रममा  लिङ्गो ढलेर लाग्दा दुईजना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक गाती–८ का ४५ वर्षीय पुष्प लामा र बन्दोवस्ती कार्य गण कालिकास्थानमा कार्यरत नेपाली सेनाका हुद्दा […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ । पार्टीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो […]

मङ्गलवार, भदौ २८, २०७३

झापा। झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ । पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडाैं: यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे। तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौं । सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भएको छ । डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापा, […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँ । आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका […]

मङ्गलवार, भदौ २८, २०७३

दाङ । दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् । दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा.१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला […]

मङ्गलवार, भदौ २८, २०७३

सप्तरी । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँः परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठूलो र्दुघनाबाट बचेको छ । भारत भ्रमणबाट नेपाल फर्किएका मन्त्री महत चढेको आर ए २०६ विमान अवतरणका क्रममा दुर्घटनामा परेकाे हो । […]

मङ्गलवार, भदौ २८, २०७३