Aamsanchar

आमसंचारका लेखहरु

ताप्लेजुङ । पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि […]

मङ्गलवार, भदौ २८, २०७३

यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य […]

मङ्गलवार, भदौ २८, २०७३

[एकराज गिरी/नरेन्द्र ढकाल] झापा । झापामा ११ वटा स्थानीय तह रहने प्रस्ताव गरिएको छ । लामो विवादपछि झापाका राजनीतिक दलहरु ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् । जिल्ला विकास समिति भऽपुरमा राजनीतिक दलका […]

मङ्गलवार, भदौ २८, २०७३

बैतडी  । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर रहेका छन् । चक्कु […]

मङ्गलवार, भदौ २८, २०७३

कञ्चनपुर  । भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् । सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन् । भारतीय सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पु¥याइदिने भन्दै टाँगा […]

मङ्गलवार, भदौ २८, २०७३

पाँचथर । पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि […]

मङ्गलवार, भदौ २८, २०७३

[गायत्रीनाथ गिरी] जर्मनी । झापाको बिर्तामोडस्थित समुन्नत नेपालकी अध्यक्ष कोपिला खड्का बस्नेतलाई जर्मनीमा एउटा संस्थाले सम्मान गरेको छ । घरेलु हिंसामा परेका महिलाहरुको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै उनलाई जर्मनीको हस्वर्गमा सेप्टेम्बर ९ तारिकमा आयोजित […]

मङ्गलवार, भदौ २८, २०७३

एजेन्सी । सेक्स जीवन विचारधाराबाट समेत प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ । एउटा सर्वेक्षण अनुसार दक्षिणपंथी विचारधाराको व्यक्तिको सेक्स जीवन कम्युनिष्ट विचारधाराको भन्दा धेरै राम्रो हुन्छ । टेलिग्राफको एउटा प्रतिवेदन अनुसार यो सर्वेक्षण ‘युगभ’ […]

सोमवार, भदौ २७, २०७३

इटहरी । बसको ठक्करवाट आज अपराह्न एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा फलाटे– ३ की ६९ वर्षीया सनमाया थापा रहेको प्रहरीले जनाएको छ । धनकुटाबाट इटहरीतर्फ आउँदै गरेका बसमा चढेर आएकी उनी […]

सोमवार, भदौ २७, २०७३