Aamsanchar

आमसंचारका लेखहरु

नुवाकोट । नुवाकोटको ओखरपौवा गाविसकी एक वृद्धाको आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ । ओखरपौवा गाविस–४ न्यौपाने टोलकी ७४ वर्षीया कान्छी न्यौपानेलाई आज दिउँसो आफ्नै घरको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको आयोजनामा सोमवार प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । रोट्रयाक्ट क्लबका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याण उच्च माविका स्काउट तथा अन्य गरी ८० जना […]

सोमवार, भदौ २७, २०७३

नेपालगन्जः राप्रपा नेपालका अध्यक्ष कमल थापाले एउटा प्रधानमन्त्रीले भ्रमण गरेको ६ महिना पनि नपुग्दै अर्को प्रधानमन्त्रीले भारत भ्रमण गर्नुको औचित्य र आवश्यकता नभएको बताए। मिडिया नेपालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ […]

सोमवार, भदौ २७, २०७३

पाँचथर । पाँचथरको १० गाविसमा विद्युतीकरण हुने भएपछि स्थानीयवासीमा हर्षित भएका छन् । फिदिम विद्युत् उपभोक्ता सहकारी संस्थाको प्रस्तावबमोजिम नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले रु ३५ करोड बजेट विनियोजन गरेकाले उनीहरुमा खुसियाली छाएको […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ। कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । गङ्गामाया बचाउ अभियानले आरोपी छविलाल पौडेललाई तत्काल प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने बताएको छ ।  छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गङ्गामाया अधिकारी ३२ दिनदेखि वीर अस्पतालमा […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा व्यापक ठगी हुने गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालय बालाजुले आज अनुगमन गर्दा धादिङमा रहेको ओम ग्यास उद्योगबाट उत्पादन हुने सिलिन्डरमा १५० देखि […]

सोमवार, भदौ २७, २०७३

मापदण्ड बिनाका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिक तत्काल बन्द गर्नुपर्ने काठमाडौँ । मेची अञ्चलमा मेडिकल कलेज हुुुनुपर्ने माग अघि सारिएको छ । मेची अञ्चलका नागरिकलाई सहज र सुलभ रुपमा विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्साशास्त्र अध्ययन […]

सोमवार, भदौ २७, २०७३

 झापा । कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ […]

सोमवार, भदौ २७, २०७३