Aamsanchar

आमसंचारका लेखहरु

अस्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए। पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको […]

सोमवार, भदौ २७, २०७३

झापा। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ । गृह जिल्ला इलाम हिँड्नुभएका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा […]

सोमवार, भदौ २७, २०७३

धनकुटा भेडेटारमा रहेको नमस्ते झरना वाट बगेर आएको पानी । फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ […]

सोमवार, भदौ २७, २०७३

रत्ननगर (चितवन)  । स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ । चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो […]

सोमवार, भदौ २७, २०७३

चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य […]

सोमवार, भदौ २७, २०७३

कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो […]

सोमवार, भदौ २७, २०७३

बैतडी । चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर चक्कु प्रहरबाट घाइते भएका हुन् […]

सोमवार, भदौ २७, २०७३

सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी विर्तामोड–२ चारपाने, जिल्ला कृषि कार्यालय झापा, सहारा नेपाल साकोस झापा, सहारा नेपाल झापाको संयुक्त आयोजनामा आयोजित बृहत कृषि यन्त्र तथा कृषि सामाग्री एवं कृषि प्राविधिकबारे जानकारी मुलक कार्यक्रम चारपाने […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं: ‘गर्भपतन’ भन्नेबित्तिकै बच्चा फाल्नु, भ्रूण हत्या गर्नु वा अपरिपक्क गर्भ निकाल्नु भन्ने बुझाइ अझै धेरै मानिसमा छ । कतिपयले गर्भपतनलाई ज्यान मार्नु भएको भन्दै विरोध समेत गर्दै आएका छन् । उक्त भ्रमले कानुनअनुरूप सार्वजनिक […]

सोमवार, भदौ २७, २०७३