
काठमाडौं । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको […]
भद्रपुर । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् […]
बिर्तामोड । झापाको शनिअर्जुन–५ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आइतवारबाट कक्षा ११को पठनपाठन शुरु भएको छ । विद्यालयले आध्यात्मिक अनुष्ठानसहित ११ कक्षाको उद्घाटन गरेको हो । कक्षा ११ र १२ सञ्चालनका लागि धरौटी वापत लाग्ने ८ […]
बिर्तामोड । बिर्तामोड–७स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि.ले यस बर्ष २८ लाख ९ हजार ४ सय ४७ रुपैयाा ३२ पैसा नाफा कमाएको छ । संस्थाको ९औं साधारणसभाको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष […]
ताप्लेजुङ । मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्डको धुसेनी क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा सोमबार बिहानैदेखि बाटो अवरुद्ध भएको छ । भदौ १८ गते राति गएको पहिरो हटाएपछि दुई दिनअघि खुलेको बाटो फेरि अवरुद्ध भएको हो । […]
युएईमा रहेका विभिन्न सामाजिक तथा गैर सामाजिक संघ संस्थाहरु मध्ये नेकपा एमाले सम्बद्द रहेको संगठन प्रवासी नेपाली मंच युएई पनि एक हो । झन्डै १० वर्ष पहिले नै स्थापना भएको यो संगठनले युएईमा आफुलाई निक्कै […]
पोखरा । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका […]
नरेन्द्रराज प्रसाई दार्जिलिङले के सिकायो ? नेपाली भाषासाहित्यका तीन जना विभूतिलाई त्रिमूर्ति भनिन्छ । अनि ती त्रिमूर्ति हुन्- कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा । यी तीन जनालाई त्रिरत्न‘ अथवा भनौं […]
सोलुखुम्बु। सोलुखुम्बुको भकाञ्जे–९ र चौँलाखर्क–१ को सिमानामा रहेको किञ्जा खोलामा रहेको काठेसाँघु भाचिँदा खोलामा खसेर दुई जना बेपत्ता भएका छन् । आज साँझ भकाञ्जेबाट चौँलाखर्कतर्फ जाँदै गर्दा सोही गाविस–१ का नुर्बु भुजेलको छोरा १४ वर्षीय […]