Aamsanchar

आमसंचारका लेखहरु

कुश्माः उत्तरी पर्वतको धाइरिङ्ग गाविस वडा ३ किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ्ग गाविस स्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप […]

शनिवार, भदौ २५, २०७३

अष्ट्रेलिया  । एनआरएनए नेपाल फेस्टिबल सिड्नी २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २६ तारिखका दिन सो फेष्टिवल आयोजना हुन लागेको हो । एनआरएनए अष्ट्रेलियाले यस्तो वृहद् कार्यक्रमको आयोजना हरेक दुई बर्षमा […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । अमेरिकाको दक्षिणी यर्कशायर क्षेत्रका युवाले महिलासँग सेक्स गर्न एकदिन पहिले नै प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ । सेक्स गर्नु भन्दा एक दिन अगाडी नै प्रहरीलाई जानकारी गर्नुपर्छ जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब […]

शनिवार, भदौ २५, २०७३

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान भएको भेटमा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको हो। भेटवार्तामा […]

शनिवार, भदौ २५, २०७३

दिपेन लावती,  शान्तिनगर। झापाको शान्तिनगर ६ सुनमाईमा शनिबार बिहान चट्याङ परि बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौको क्षति भएको छ । स्थानिय खड्गप्रसाद अर्यालले संचालन गरेको ‘अर्याल राईस मिल’ मा बिहान ३ बजे चट्याङ परेको […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । खास गरेर घरमा आएको पाहुनालाई बडो जोशका साथ नयाँ नयाँ परिकारहरु पकाएर स्वागत गरिन्छ । तर, एउटा यस्तो गाउँ छ जहाँ घरमा आएका पाहुनालाई थुकेर स्वागत गरिन्छ । केन्या र तान्जेनियामा रहने मसाई […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं। आफूलाई प्रहरी बताउने दुई जनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । […]

शनिवार, भदौ २५, २०७३

खोटाङ । एक नगरपालिका र दुई गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई […]

शनिवार, भदौ २५, २०७३

भोजपुर । स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनितिक दलले १२ स्थानीय निकायको प्रस्ताव दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल, राप्रपा र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल […]

शनिवार, भदौ २५, २०७३

भद्रपुर,। झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ । विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द […]

शनिवार, भदौ २५, २०७३