Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित […]

बिहिवार, साउन १३, २०७३

बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ । भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल […]

बिहिवार, साउन १३, २०७३

पर्सा । जिल्ला अदालतले गत आव २०७२÷७३ मा रु सात करोड ४५ लाख ४० हजार जरिवाना रकम असुल गरेको छ । देशभरिकै अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकालाई जिल्ला अदालतबाट खटेको टोलीले पक्राउ […]

बिहिवार, साउन १३, २०७३

राजविराज। दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । […]

बिहिवार, साउन १३, २०७३

लेखनाथ पौडेलको यथार्थवादी कविता

बिहिवार, साउन १३, २०७३

क्यान्सरपीडितलाई सहयोग पथरी (मोरङ) । बोनम्यारो क्यान्सरबाट पीडित मोरङ बयरबन–३ का सन्दीप सेन्चुरीको उपचारका लागि हङकङमा रहेका तीनजना युवाले संयुक्तरुपमा २१ हजार ४०० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । सन्दीपको पीडाबारे एक महिनाअघि  समाचार आएपछि […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ । साझा यातायातले थप ल्याउन लागेका तीस बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीस बस निर्माण भइसकेको र अबको केही […]

बिहिवार, साउन १३, २०७३

उर्लाबारी  । अविरल वर्षाका कारण स्थानीय तेली खोलामा आएको बाढीले मोरङको जाँतेमा खानेपानीको पाइप बगाएको छ । बाढीले २०३९ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप नै बगाएपछि जाँतेका एक हजार २०० घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित […]

बिहिवार, साउन १३, २०७३

नयाँ दिल्ली। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हतास भएकै कारण धेरै गम्भीर विषयमा जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । केजरीवालले बुधबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै मोदीमाथि गम्भीर […]

बिहिवार, साउन १३, २०७३

झापा । प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई सात दिने स्पष्टीकरण पत्र काटेको छ । पूर्वाञ्चल दैनिकलाई समाचारको बिषयमा जिल्ला प्रसाशन कार्यालय झापाले तीन दिने स्पष्टीकरण पत्र काटेपछि अधिकार क्षेत्र बाहिर […]

बिहिवार, साउन १३, २०७३