Aamsanchar

आमसंचारका लेखहरु

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास […]

शुक्रवार, असार ३१, २०७३

काठमाण्डौं । माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।   आज बिहान दाहाल निवास लाजिम्पाट पुग्नुभएका गच्छदारसँग नयाँ सरकार […]

शुक्रवार, असार ३१, २०७३

काठमाण्डौं । प्रमुख दलहरुवीच कार्यसूचीको बिषयमा विवाद भएपछि व्यवस्थापिका–संसदको बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा अविश्वासको प्रस्ताव र विधेयक पेश गर्ने बिषयमा सहमति नभएपछि […]

शुक्रवार, असार ३१, २०७३

बिर्तामोड । अहिले सबैको रोजाइमा विश्वप्रसिद्ध यामाहाको फ्यासिनो स्कुटर पर्दै गएको छ । लोकप्रिय बन्दै गइरहेको यो स्कुटर युवतीको त पहिलो रोजाइ नै बनेको छ । यो स्कुटर नेपाली सडक सुहाउदो भएकाले लोकप्रिय बन्दै गइरहेको […]

शुक्रवार, असार ३१, २०७३

शरणार्थी हरुलाई तेस्रो मुलुक स्थानतरण गरेपछी झापा खुदुनाबारी शरणार्थी शिविरमा रहेको डब्लु एफ पि को अफिस टहराको अवशेष । भुटान आन्दोलनमा खेदिएका नेपाली भाषीहरुलाई अन्तराष्ट्रिय संस्था डब्लु एफ पि ले झापा र मोरङका विभिन्न जंगल […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार […]

शुक्रवार, असार ३१, २०७३

राजविराज। मुलुककै प्रसिद्व सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी शक्ति–पीठमा आगामी २०७३ चैत ६ देखि आयोजना हुने लक्ष्यचण्डी रुद्र महायज्ञको प्रचारप्रसार गर्नका लागि बिहीबारदेखि मेची–महाकाली रथयात्रा सुरु गरिएको छ । नेपालकै पहिलो लक्ष्यचण्डी रुद्र महायज्ञको क्रममा यज्ञस्थल सखडाबाट […]

शुक्रवार, असार ३१, २०७३

भद्रपुर । जिल्ला अदालत झापाले चालु आवमा एक हजार ९७९ थान मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला अदालत झापाको सभाहलमा बिहीबार सञ्चारकर्मीको सक्षात्कार कार्यक्रममा अदालतका श्रेस्तादार नवराज आचार्यले सो जानकारी दिनुभएको हो । यसैगरी, […]

शुक्रवार, असार ३१, २०७३