Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।   आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका […]

बुधवार, असार २९, २०७३

झापा । विश्वनाथ कनेक्सन प्रालिद्धारा सञ्चालित एफ एम मेची ट्युन्स ९६.८ मेगार्हज (आज) बुधबारबाट ९ औं  वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०६४ साल असार २९ गते भानुजयन्तीको अवसर पारी […]

बुधवार, असार २९, २०७३

  (सन्तोष अधिकारी) झापा । असार सकिनै लाग्दा झापामा करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ । गत बर्ष भन्दा यस बर्ष बार्षा छिटै शुरु भएकाले रोपाई गत वर्षको भन्दा चाँडो सम्पन्न हुने […]

बुधवार, असार २९, २०७३

[नरेन्द्रराज प्रसाई] पाहाड्को अति वेस देश् तनहुँमा श्रीकृष्ण ब्राहृमण् थिया, खुप् उच्चा कुल आर्यवंशि हुनगै सर्त्कर्ममा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया […]

बुधवार, असार २९, २०७३

झापा । नेपाल सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गरी आगामी साउन १ गतेदेखि लागु हुने गरी  असार २८ गतेको नेपाल राजपत्रमा प्रकाशित गरेकोमा नेपाल पत्रकार महासंघले  स्वागत गरेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र […]

मङ्गलवार, असार २८, २०७३

उर्लाबारी (मोरङ)। उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु […]

मङ्गलवार, असार २८, २०७३

संखुवासभा। संखुवासभाको स्याबुन-१ मा कटहरको रूखबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय डम्बर बहादुर श्रेष्ठ रहेका छन्।   साँझ ६;३० बजे कटहर झार्न रुखमा चढेका श्रेष्ठ रुखको हांगा भाँचिदा लडेका थिए। […]

मङ्गलवार, असार २८, २०७३

काठमाण्डौं । पौडीका गौरिका सिंह र शिरिष गुरुङले ब्रजिलमा हुने ओलम्पिक प्रतियोगितामा खेल्ने भएका छन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोक र शिरिषले सय मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो […]

मङ्गलवार, असार २८, २०७३

झापा । केपी शर्मा ओली नेतृत्वको सरकारबाट हठात बाहिरिएको नेकपा माओवादी केन्द्रले अब आप्mनै नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ ।   यस्का लागि नेपाली काँग्रेसले लिखित पत्र नै नेकपा माओवादी केन्द्रलाई दिइसकेको उस्को […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले) नेतृत्वको सरकारबाट समर्थन […]

मङ्गलवार, असार २८, २०७३