Aamsanchar

आमसंचारका लेखहरु

झापा । हालैका वर्षहरुमा तराईमा कैयौं युवाहरुले दाइजो प्रथा विरुद्ध अभियान चलाएर उक्त सामाजिक कुरीतिलाई चुनौति दिइरहेको पाइएको छ। तराईका जिल्लाका कतिपय समुदायमा छोरीको विवाहमा दाइजो अनिवार्य शर्त जस्तै बनेको छ। परिवारको हैसियतभन्दा पनि केटापक्षले […]

शनिवार, असार २५, २०७३

काठमाडौँ।  तेस्रो विश्व आवास सम्मेलनका लागि सरकारले तयार पारेको राष्ट्रिय प्रतिवेदनले शहरी विकासका महìवपूर्ण छवटा विषयलाई उठान गरेको छ । सम्मेलनमा नेपालले शहरी विकासको नीति तथा योजना, भूमि र शहर व्यवस्थापन, शहरी योजना र अर्थतन्त्र, […]

शनिवार, असार २५, २०७३

उदयपुर  । साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । बोर्डिङका संस्थापकसमेत […]

शनिवार, असार २५, २०७३

इलाम । जिल्ला कारागार इलाममा निरक्षर कैदीबन्दीका लागि साक्षरता कक्षा सुरू गरिएको छ । सुधारगृहको रूपमा रहेको यो कारागारमा रहेका कतिपय कैदीबन्दी सामान्य लेखपढ गर्न समेत नजान्ने भएकाले साक्षरता कक्षा थालिएको हो । साक्षरता कक्षामा […]

शनिवार, असार २५, २०७३

गोरखा । जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार […]

शनिवार, असार २५, २०७३

काभ्रे । काभ्रेमा एक प्रहरी जवानले आफ्नै खुट्टामा गोली हानेका छन् । श्यामपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठाले शनिबार बिहान आफ्नो खुट्टाको तिघ्रा गोली हानेका हुन् । बैठाको जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको डिएसपी नविन […]

शनिवार, असार २५, २०७३

बझाङ   । बझाङ जिल्ला अस्पताल सिमखेतमा नै परीवार नियोजनको अस्थायी साधन छैन भन्दा, सुन्दा पनि अचम्म लाग्न सक्छ ।  तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ । झण्डै एक ममिना भइसक्यो जिल्ला अस्पताल […]

शनिवार, असार २५, २०७३

पथरी (मोरङ) । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय […]

शनिवार, असार २५, २०७३

चारपाने । सिटौला समाज नेपाल जिल्ला शाखा झापाले सिटौला वंशका अग्रजहरु प्रगतिशिल व्यक्ति र जेहेन्दार छात्र,छात्रालाई सम्मान, अभिनन्द र प्रसंशा पत्र प्रदान गरेको छ । सुक्रबार झापाको चारपानेमा आयोजित भव्य समारोहका विच उक्त सम्मान, अभिन्नदन […]

शुक्रवार, असार २४, २०७३

काठमाडौँ: संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ। कार्यबाहक प्रमुख आयुक्त रहेका सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । […]

शुक्रवार, असार २४, २०७३