
प्रतिष्ठा कृषि फारमले झापाको बाहुन्डागी–२ मा सञ्चालनमा ल्याउन लागेको अर्गानिक हरियो चिया प्रशोधन केन्द्रको बारेमा जानकारी गराउदै संचालक टिम, क्रमस कम्पनीका मेनेजर कुन्दन निरौला, संचालक प्रसाद पाण्डे, चिया प्राविधिक जगमेन्दूरजित सिंह, डाईरेक्टर प्रतिक्षा पाण्डे । […]
एजेन्सी – एउटी महिलाको वार्डरोबमा भलै दर्जनौ ब्रा होस् । तर, उनीहरु लगाउँछन् भने दुई वटा मात्र । एउटा ताजा सर्वेका अनुसार अधिकांश महिलासँग दर्जनौ ब्रा हुने गर्दछ । तर, उनीहरु त्यसमध्ये दुई वटा मात्र […]
रुपन्देही- हृदयघातका कारण निधन प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा निधन भएको छ । बुटवलमा लामो समयदेखि पत्रकारिता गर्नुभएका भट्टराईलाई गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ […]
बिर्तामोड । विद्यालय छ, त्यहा पुग्ने बाटो छैन । सुन्दा पत्यार नलाग्ला । तर, यथार्थ हो, त्यो पनि बिर्तामोडकै एक विद्यालयको । विद्यालय हो– बिर्तामोड–७ स्थित अनारमनी प्रावि । जहा पुग्ने बाटै छैन । खेतको […]
पाँचथर। द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ । विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन […]
बिर्तामोड । झापा जिल्ला ट्राभल्स एजेन्ट संघको शनिबार बिर्तामोडमा सम्पन्न चौाथो साधारणसभामा पत्रकार रमेश समदर्शी राईलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार समदर्शीलाई पर्यटन पत्रकारिता सम्मान प्रदान गरिएको हो । प्रतिदिन दैनिकका कार्यकारी सम्पादक समदर्शीलाई […]
जाजरकोट। नेपालमा जाडो समयमा बसाइँ सरी आउने हिँउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा बच्चा जाजरकोट र रुकुमको सिमाना बग्ने भेरी नदीमा पत्ता लागेको छ । हिउँदयामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली […]
बिर्तामोड । ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाा कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको […]
एजेन्सी: विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ। उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो। फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न […]