
झापा शनिअर्जुन नगरपालिका ४ बैशाबाडीका एक कृषक परिवार कमै नङग्याउदै । झापामा बढी उत्पादनहुने बाली मध्यमा मकै पनि पर्छ ।
नेपालगञ्ज, प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ । अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि […]
झापा । तराई मधेस लोकतान्त्रिक पार्टी महाधिवेशनको तयारीमा व्यस्त भएपछि संघीय गठवन्धनको बैठक प्रभावित भएको छ । गठवन्धनको प्रमुख घटक मध्येको तमलोपा महाधिवेशनको तयारीमा व्यस्त भएपछि गठवन्धनको बैठक अनिश्चित बनेको छ । गठवन्धनको वैठक बस्न […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानअनुसार आगामी वर्षको मंसिरसम्म तीन वटै निर्वाचन गराउने घोषणा गरेका छन् । लोक सेवा आयोगको ६६ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममका प्रधानमन्त्री ओलीले आगामी मंसिरमा स्थानीय निकाय, […]
बिर्तामोड। वीरता जेसीजका सदस्य शोभित शर्माको १३औं दिनको पुण्यतिथिमा वीरता जेसीजले आज बुधवार श्रद्धाञ्जलि सभासहित बृक्षरोपण सम्पन्न गरेको छ । बुट्टाबारी पूर्व शनिअर्जुनस्थित प्रगति सामुदायिक वन क्षेत्रमा रहेको जेसीज वनमा बृक्षरोपण गरिएको हो । सो […]
गुल्मी: घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु-१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला-२ की २७ वर्षीया कोपिला गिरीको […]
झापा । जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध १३औं सचेतना दिवस आज विश्वभर जेष्ठ नागरिकको सम्मान तथा हक अधिकार सुनिश्तिताको आव्हानसहित मनाईदैछ । उमेर ढल्किएसंगै शारीरिक रुपमा कमजोर बनेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, सम्पत्ति र स्वामित्वको […]
झापा । युरोकप फुटबलमा आजबाट दोश्रो चरणका खेलहरु सुरु हुँदैछन् । आज समुह ए अन्र्तगत फ्रान्स र अल्वानिया , रोमानिया र स्विजरल्याण्ड तथा समुह बी अन्र्तगत रसिया र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल नेपाली […]
झापा । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरुको सुविधा वृद्धि गर्ने व्यवस्थासहित गृह मन्त्रालयले प्रस्ताव गरेको विधेयक त्यही स्वरुपमा संसदमा पेश नगर्न एउटा संसदीय उपसमितिले निर्देशन दिएको छ। संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गतको उपसमितिका संयोजकले पूर्व […]