Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौं। साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१र०७२ का तुलनामा आव २०७२र०७३ मा अपराध बढेको देखिएको छ । […]

आइतवार, जेठ ३०, २०७३

झापा ।   कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । […]

आइतवार, जेठ ३०, २०७३

नुवाकोट । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले […]

आइतवार, जेठ ३०, २०७३

इटहरी । गर्मीयाम सुरु भएसँगै इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा विभिन्न स्थानका पीडितहरु आउने क्रम बढेको छ । पहाडी क्षेत्रसँगै तराईका विभिन्न जिल्लामा विषालु र विषालु नभएका सर्पदंशबाट […]

आइतवार, जेठ ३०, २०७३

काठमाडौंँ।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ । आइतबार खुला सत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता […]

आइतवार, जेठ ३०, २०७३

ऐतिहासिकसहर जनकपुरमा निर्मित गेट । तस्वीरः विनोद पाण्डे/आमसंचार

आइतवार, जेठ ३०, २०७३

[दिपेन्द्र भट्टराई] नेता खराब भएमा देश बिग्रन्छ, वकिल खराव भएमा मुद्दा बिग्रन्छ, इन्जिनियर खराव भएमा प्रबिधि बिग्रन्छ, तर चिकित्सक खराव भएमा मानिसको ज्यान नै जान्छ । कस्तो संबेदनसिल पेशा छा डाक्टरको ! “कुनै एकजना व्यक्ति […]

आइतवार, जेठ ३०, २०७३

पथरी (मोरङ) । नेत्री शैलजा आचार्यको सातौँ स्मृति दिवशका अवसरमा कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ । मोरङको शिसवनीमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान […]

आइतवार, जेठ ३०, २०७३

  (कल्पना पौडेल) काठमाडौँ । मानिसमा देखिने क्यान्सरमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट […]

आइतवार, जेठ ३०, २०७३

(जीवन भण्डारी) काठमाडौँ । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ । […]

आइतवार, जेठ ३०, २०७३