Aamsanchar

आमसंचारका लेखहरु

  नयाँ दिल्ली। सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ । मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले […]

शनिवार, जेठ २९, २०७३

रत्ननगर  । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कँुवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ […]

शनिवार, जेठ २९, २०७३

पाँचथर । पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधिबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विविध प्रचारात्मक अभियान चलाइरहेको छ । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । ज्येष्ठ नागरिकका मागका विषयमा सुझाव सङ्कलन गर्न ज्येष्ठ नागरिकले ‘मेची–महाकाली’ अभियान सञ्चालन गर्ने भएको छ । करिब एक महिना १५ दिनसम्म हुने अभियान आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएर इलाम बजारमा पुगी सम्पन्न हुनेछ […]

शनिवार, जेठ २९, २०७३

[माधव अधिकारी] काठमाडौा । विगत १९ वर्षदेखि भयावदको नयाा सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौामा श्रोतामाझ प्रस्तुत भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि […]

शनिवार, जेठ २९, २०७३

?????????? ????????? ????? ????????? ?????? ?????? ???????? ???? ????? ?????? ??? ???? ??????? ? ??????? ???? ??????? ????, ???? ? ???? ????? ???????? ???????? ? ? ?????????????? ?????? ??????? ????? ? ? ????, ????, ???? […]

शुक्रवार, जेठ २८, २०७३

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा […]

शुक्रवार, जेठ २८, २०७३

काठमाडौँ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका […]

शुक्रवार, जेठ २८, २०७३

दोलखा । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न […]

शुक्रवार, जेठ २८, २०७३