Aamsanchar

आमसंचारका लेखहरु

नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज राजधानीमा यी पुरस्कार प्रदान गर्नुभयो […]

शुक्रवार, वैशाख ३१, २०७३

भक्तपुर – भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ । विसं २०७२ फागुन ७ गते […]

शुक्रवार, वैशाख ३१, २०७३

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा राजधानी काठमाडौं आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको अमरपक्षी, राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन् । सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी […]

शुक्रवार, वैशाख ३१, २०७३

सरकारले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई सशर्त वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको अधिकारीहरुले बताएका छन्। घरेलु कामदारका रुपमा महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाउन पूर्ण प्रतिबन्ध लगाउँदा पनि अन्य देशको बाटो प्रयोग गरेर जाने क्रम नरोकिएपछि […]

शुक्रवार, वैशाख ३१, २०७३

 मोनालिसा पराजुली,मोडल/गायिका     प्रेममा सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्छ । अरूको कामको टीका–टिप्पणी गर्ने बानी राम्रो होइन । यसले आफ्नै सम्बन्धमा प्रभाव पार्न सक्छ ।     प्रेममा प्राप्तिको मोह मात्र होइन, त्यागको भावना पनि हुनुपर्छ […]

शुक्रवार, वैशाख ३१, २०७३

फोटो :चीनले नेपालका लागि सामान ढुवानी गर्न प्रयोग रेल । तस्बिर: पिपुल डेली चाइना काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ […]

शुक्रवार, वैशाख ३१, २०७३

विराटनगर, ३१ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज उहाँले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । सरकारले आर्थिक वर्ष २०७३÷०७४ का लागि पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले समर्थन र आलोचना गर्ने क्रम आज पनि जारी रह्यो । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने अधिकांश […]

शुक्रवार, वैशाख ३१, २०७३

यातायात कार्यालयले लगायो कुम्भमेला मेची यातायात व्यवस्था कार्यालय परिसरमा दुईचक्के सवारी चालक अनुमती पत्र आवेदन फारम भर्न लामवद्ध सर्वसाधारण । विर्तामोड स्थित यातायात कार्यालयले लामो समय सम्मपनी सवारी सवारी अनुमती पत्र आवदेन नखुलाउदा हजारौ सर्वसाधारण […]

शुक्रवार, वैशाख ३१, २०७३