Aamsanchar

अर्थ

मेचीनगर ।  मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका मुद्धा फर्स्योटबाट मात्रै ५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । मुद्दा लिलामी र जरिवानाबाटमात्रै कार्यालयले ५ करोड ८७ लाख ७८ […]

बिहिवार, साउन ७, २०७८

काठमाडौं – आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेका हुन् । तेह्रथुम पावर कम्पनी […]

मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ -सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन […]

मङ्गलवार, साउन ५, २०७८

मेचीनगर । कोभिड संक्रमणका कारण विभिन्न प्रतिकूल परिस्थितिको अवरोध भए पनि मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको तुलनामा ८ प्रतिशतबढी राजस्व संकलन गरेको छ । यो नाकाबाट आयात—निर्यातको व्यपार बढेकाले मेची भन्सारले […]

सोमवार, साउन ४, २०७८

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संलन […]

आइतवार, साउन ३, २०७८

काठमाडौं –सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ। सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्‍याएको छ। तत्कालीन […]

शनिवार, साउन २, २०७८

हल्दिवारी  । झापाको हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन  ‘उधोग बाणिज्य संघ हल्दिवारी’  युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ। आज बसेको उधोगी तथा व्यवसायीहरुको भेलाले […]

शनिवार, साउन २, २०७८

झापा-आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज […]

शनिवार, साउन २, २०७८

काठमाडौं – प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१।७१ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ […]

शनिवार, साउन २, २०७८

नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आजबाट प्रदेश १ मा कार्यरत कर्मचारीले दैनिक १ सय रुपैयाँ खाजा खर्च पाउने भएका छन् । प्रदेश सरकारले बजेट भाषणमार्फत प्रदेशमा कार्यरत कर्मचारीलाई खाजा खर्च दिने व्यवस्थाअनुसार उनीहरूका लागि […]

शुक्रवार, साउन १, २०७८