Aamsanchar

अर्थ

सुनसरी। धरानमा सम्पन्न तीनदिने प्रथम पुष्प तथा फलफूल प्रदर्शनीमा ३० लाख रुपैयाँको कारोबार भएको छ । बुधबार सम्पन्न पुष्प मेलामा ३० लाख रुपैयाँको बिरुवा बिक्री भएको आयोजकले जनाएको छ । फागुन २३ गतेदेखि सन्चालित प्रदर्शनीमा […]

बिहिवार, फागुन २६, २०७३

बर्दिवास। महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ । चालु आव २०७३÷७४ को पहिलो छ महिनाका अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आज सार्वजनिक […]

शुक्रवार, माघ २८, २०७३

बिर्तामोड, । चौथो नगरपरिषदद्वारा पारित ०७३÷०७४ को संशोधित तथा ०७४÷०७५ को अनुमानित बजेट बिर्तामोड नगरपालिकाले आइतबार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को प्रस्तावित बजेट तथा नगर विकास योजना अन्र्तगत अनुमानित बजेट नगरपालिकाले सार्वजनिक […]

सोमवार, माघ २४, २०७३

देवबहादुर कुँवर [काठमाडौँ] ।  ‘बन्दुक चलाउने हातले माटो छँुदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो ।  अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो । पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर […]

आइतवार, माघ २३, २०७३

तेह्रथुम । तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ । स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोड भन्दा […]

शनिवार, माघ २२, २०७३

बिहिबार बिर्तामोडमा संचालनमा आएको  महेन्द्ररत्न सामासुङ डिलरको उद्घाटन गर्नुहुदै समाजसेवी, धार्मिक व्यक्तित्व परशुराम ढकाल । त्यसैगरी सोहिदिन बिर्तामोडको  मेघा कम्पेल्समा राजश्री कस्मेटिक्स पसलको उद्घाटन गर्नुहुदै वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई । बिर्तामोडका अग्रणी व्यवसमयी […]

बिहिवार, माघ २०, २०७३

काठमाडौं : सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । यो रकम कहिलेको बक्यौता हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ फाइल पल्टाउन थालेका छन् […]

आइतवार, माघ १६, २०७३

बिर्तामोड। ६५ औं भन्सार दिवसको अवसर पारेर नेपालमा नै पहिलो पटक मेची भन्सार कार्यालयले आफ्नो कामको विषयमा सेवाग्राहीलाई जनकारी गराउन डकुमेन्ट्री फ्लिम तयार गरी प्रर्शदन गरेको छ । देश भरिका शाखाको गतिविधिमा आधारित रहेर भन्सार […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय इलाम बजार नेपालका शाखाहरुमध्ये दोस्रो उत्कृष्ट शाखा घोषित भएको छ । उक्त शाखा नेपाल अधिराज्यभरिका ‘ङ’ वर्गका ६८ वटा शाखाहरुमध्ये दोस्रो उत्कृष्ट शाखा घोषित भएको शाखा प्रबन्धक बद्रीप्रसाद […]

बुधवार, माघ १२, २०७३