तेह्रथुम । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख […]
एकराज गिरी/ बिर्तामोड। झापा बुद्धशान्ति–२ बुधवारेकी ५२ वर्षीया नरमाया मैनालीको हातको व्यूटी बोन फ्याक्चर भयो । उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सफल शल्यक्रिया भयो । उक्त शल्यक्रियाको सबै खर्च हस्पिटलमा सहारा नेपाल (साकोस)ले तिरिदियो । बिर्तामोड–२की सरस्वती […]
बिर्तामोड। धानमा आधारित उद्योग स्थापनाका लागि आएको तीन करोड २२ लाख ९९ हजार रुपैयाँ उद्योग मन्त्रालयका कारण फ्रिज भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आएको उक्त रकम फ्रिज भएको हो । ५० प्रतिशत […]
काठमाडौँ। बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात (सिसिडी रेसियो) मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । […]
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक […]
दमक, एनएमबी बैंकले पूर्वमा स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर महिलाहरुलाइ बित्तीय साक्षरता प्रदान गर्नका लागि अभियान चलाउने घोषणा गरेको छ । एनएमबी बैंक दमकले दमक नगरपालिकामा निर्वाचित प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीसहित […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहाँका पुराना व्यवसायी हनुमान मित्तल अध्यक्ष पदको उम्मेदवार बन्ने भएका छन् । आगामी साउन २२ गते हुने निर्वाचनका लागि मित्तलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् […]
बनेपा । कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी […]
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ । आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति आज यहाँ […]
दमक, सहकारी संस्थाहरुले सेवाभन्दा बढी ब्यापार केन्द्रित रहेको र सर्वसाधरणहरुलाई झुक्याएर ठगी गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । आकर्षक रुपमा बिज्ञापन गरेर र झुटो प्रलोभनमा पारेर खाता खुलाउने तथा रकम जम्मा गर्न उक्साउने तर ऋण […]