Aamsanchar

अर्थ

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय हेटाँैडा र उद्योग […]

शुक्रवार, भदौ २, २०७४

झापा। झापाको भद्रपुर छोटी भन्सार कार्यालयको राजश्वमा गिरावट आउन थालेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टापछि झापाका छोटी भन्सारहरु मध्ये भद्रपुर भन्सार मासिक एक करोड राजश्व उठाउने भन्सारमा पर्छ । तर, आर्थिक बर्षको मासिक तथ्यांक […]

बिहिवार, भदौ १, २०७४

तेह्रथुम। गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् ।  म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित […]

शनिवार, साउन २१, २०७४

भद्रपुर । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख […]

शुक्रवार, साउन २०, २०७४

भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३÷७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न […]

बिहिवार, साउन १९, २०७४

सप्तरी । सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३÷०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई […]

बिहिवार, साउन १९, २०७४

नरेन्द्र ढकाल/झापा, भारतले लागू गरेको नयाँ कर प्राणालीका विषयमा झापाका ब्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केही ब्यवसायीले ब्यपार ब्यवसायमा कुनै असर नगरेको बताएका छन् । उनीहरुले इमान्दार कारोबार गर्ने ब्यवसायीलाई यसले फाइदा पुगेको उल्लेख […]

बुधवार, साउन ११, २०७४

खोटाङ। भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा रु ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल […]

मङ्गलवार, साउन १०, २०७४

गोरखा। सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० […]

सोमवार, साउन ९, २०७४

तेह्रथुम । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख […]

आइतवार, साउन ८, २०७४