Aamsanchar

अर्थ

बाँके । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको […]

मङ्गलवार, फागुन २९, २०८०

कनकाई । झापा गाउँपालिका वडा नम्बर ७ स्थित मदरगाछ बजारमा जारी ‘मदरगाछ सांस्कृतिक तथा ब्यापार मेला २०८०’ मा दर्शकहरुको घुईचो बढ्दै गएको छ। दीपज्योती युवा क्लव र जे.एस. फिल्म प्रोडक्शन प्रालि. काठमाडौंको संयुक्त आयोजनामा गत […]

सोमवार, फागुन २८, २०८०

भैरहवा। भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार […]

आइतवार, फागुन २७, २०८०

आइतवार, फागुन २७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले […]

आइतवार, फागुन २७, २०८०

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । उक्त निक्षेप संकलन […]

बिहिवार, फागुन २४, २०८०