रौतहट– काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको गाडी दुर्घटनाग्रस्त भएको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो […]
हल्दिवारी । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा असल बुहारी सम्मान कार्यक्रम नेरेसो उपशाखा हल्दिवारीको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर […]
झापा । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ की प्रतियोगी दिलमाया लिम्बू (मनिषा) उत्कृष्ट ९ मा पर्न सफल भएकी छिन्। बुद्धशान्ति गाउँपालिका बर्ने स्थायी घर भइ बिर्तामोड नगरपालिकामा बसोबास गर्दै आएकी दिलमाया प्रदेश नं. १ […]
पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र […]
बलिउडमा नायक संजय दत्त र नायिका मनिषा कोइरालाले फेरी एकसाथ काम गर्ने भएका छन् । सन् १९९० ताका निकै रुचाइएको यो जोडी दशकपछि चलचित्रको पर्दामा भेट हुने भएको हो । उनीहरुले चलचित्र ‘प्रस्थानाम’मा सँगै काम […]
चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । पानीमा मात्रै छायांकन गर्नुपरेकाले पनि यसको काम लम्बिएको हो । चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । नायिका पन्तले […]
कलाकारिताको क्षेत्रबाट धेरैले राम्रो नाम र दाम पनि विभिन्न समयमा बिश्वमा धेरै धन कमाउने कलाकारको नाम सार्वजनिक पनि हुदै आएको छ । सोही अनसार यस बर्ष विश्वका लाखौ कलाकारको सुचीमा धेरै धन कमाउन सफल उत्कृष्ट […]
मुम्बई : श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै क्रममा अब उनी ‘घोस्ट स्टोरिज’मार्फत डिजिटल प्लेटफर्ममा पनि डेब्यु गर्दैछिन्। ‘घोस्ट स्टोरिज’ नेटफ्लिक्सको सन् २०१८ को फिल्म ‘लस्ट स्टोरिज’को आगामी शृंखला हो। फिल्म […]
विश्व फोटोग्राफी दिवसकै अवसर पारेर आयोजना गरिएको नेपाल फोटोपत्रकार संघ धादिङको दोस्रो अधिवेशले मनिष दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ। समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह–सचिवमा गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन […]
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका […]